कृपया मेरो सपनाको व्याख्या गर्नुहोस्।
म कसैलाई साँच्चै माया गर्छु तर एक तर्फबाट माया गर्छु।पक्कै पनि उ मेरो छिमेकी हो।राती 3 वा 4 बजे सपना देखे कि म उसको साथमा गाडीमा पछाडिको सिटमा बसेँ, र ऊ एकदमै खुसी भयो, म उसको हात हेर्दै बसिरहेको थिएँ, र उसले इन्गेजमेन्ट हेटम लगाएको थियो।